छविलाल जोशी पक्राउ

सहकारी ठगी प्रकरणः पूर्वडीआईजी छविलाल जोशी पक्राउ

सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन्। गोरखा मिडियाका संचालक समेत रहेका जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ। ...