च्याङ्ग्रा बिक्री

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी कति ?

भक्तपुर । दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु भएको छ । दसैँमा च्याङ्ग्राको मासु खाने परम्परालाई लक्षित गर्दै व्यापारीहरूले सल्लाघारीमा च्याङ्ग्रा ल्याएर बिक्री सुरु गरेका हुन् ।

ताजा समाचार

धेरै पढिएको