चुरोट ‘भेप’

हवाई मार्ग हुँदै पर्सा पुगेको चार करोड भन्दा बढी मूल्यको इलेक्ट्रोनिक चुरोट ‘भेप’ बरामद

जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार वीरगन्जको रेलवे रोडमा अवस्थित एक घरमा छापामारी चार करोड भन्दा बढी मूल्यको अबैध भेप भनिने इलेक्ट्रोनिक चुरोट बरामद गरेको छ। ...