चुनावी गठबन्धन

चुनावी गठबन्धनको तयारीमा माओवादी र समाजवादी

सत्ता सहकार्य गरेपनि निर्वाचनमा गठबन्धन नगरी एक्लै भिड्ने भन्दै सार्वजनिक स्थलमै ढोल पिटिरहेका माओवादी अध्यक्ष दाहाल अन्ततः नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता समिकरणले त्रसित बनेका छन् । उता, २०७९...