तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद्ले २०७७ जेठ ५ गते चुच्चे नक्सा पास गरेको थियो । जेठ ७ गते सार्वजनिक भएको उक्त नयाँ नक्सा प्रतिनिधि सभाले ३१ गते सर्वसम्मत पारित गरेको...