चितवन प्रहरी

चितवन प्रहरीले भन्यो-रविलाई बयान सकेर हिरासतमै नलगी कास्की लगेका थियौं

नायब उपरीक्षकको कमाण्डमा रविलाई कास्की लगिएको भन्दै तथ्यहीन, भ्रामक एवं झुट्टा समाचार सम्प्रेषण भएको भन्दै प्रहरीले ध्यानाकर्षण गराएको हो । ...