चारदेशीय टी–२० आई सिरिज

नेपाल चारदेशीय टी-२० आई सिरिजको फाइनलमा

हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा आज भएको घरेलु टोली हङकङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको हो। ...