चारजना पक्राउ

दुई करोड रकम लुटपाटमा संलग्न चारजना पक्राउ

लुटपाटमा संलग्न एक जना फरार छन्। लुटपाट पछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अभियुक्तहरुले आफूहरु सीआईबी भएको भन्दै राउतको घरभित्र प्रवेश गरेर लुटपाट गरेका थिए । ...