चलचित्र ‘अभिमन्यु :

चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’सस्पेन्स थ्रिलर ड्रामा

जति धेरै जनराका सिनेमा बन्छन्, चलचित्र उद्योगका लागि त्यति नै राम्रो हो। त्यसैले जनरा सिनेमालाई पनि सबैले प्रोत्साहन गर्नुपर्छ। होइन भने सिनमा एक-दुई जनरामै केन्द्रित हुन्छन्। ...