चलचित्र 'धागो'को ट्रेलर

चलचित्र 'धागो'को ट्रेलर सार्वजनिक: पारिवारिक सम्बन्ध, सङ्घर्ष र भावनाको कथा

उदिप राणा थापा निर्देशित यो चलचित्र नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक धागोलाई कथाको केन्द्रमा राखेर बुनिएको छ। यसले एक परिवारभित्र सम्बन्धको धागो...

ताजा समाचार

धेरै पढिएको