चलचित्र 'कुमारी'को छायांकन

पाटनबाट चलचित्र 'कुमारी'को छायांकन सुरु, बङ्गलामुखीमा शुभ मुहूर्त

निर्देशक राउतले ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’, र ‘क्लासिक’जस्ता सफल प्रेमकथामा आधारित चलचित्र निर्देशन गरेपछि सामाजिक विषयमा केन्द्रित 'पर्व', 'महाभोज', ‘प्रसाद’, ‘प्रकाश’ र 'पुजार सार्की' जस्ता चलचित्र पनि निर्देशन गरेका...