यसपटक कांग्रेसबाट क्लिन छवि भएकाहरुलाई सरकारमा पठाउनुपर्ने आवाज उठेको छ। रमेश लेखक गृहमन्त्री बनेर सरकारमा सहभागी हुने निश्चित् भएको छ। उनको नाममा करिब करिब सहमति जुटिसकेको छ । यसपटक गुल्मीबाट...