घरेलु मदिरा

घरेलु मदिराको उत्पादन, ब्रान्डिङ र बिक्रीका लागि कानुनी बनाइने

काठमाडाैँ । सरकारले घरेलु मदिराको ब्राण्डिङ गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले घरेलु मदिराको ब्राण्डिङ गर्न आवश्यक कानून बनाउने बताएका छन् ।

धेरै पढिएको