दशैंको समयमा सवारी चाप अत्यधिक हुने गरेकाे छ। अत्यधिक यात्रु चापका कारण धेरैले बिहानदेखि बेलुकासम्म गाडी कुर्नुपर्ने अवस्था दशैंमा सिर्जना हुने गरेकाे छ । घर-परिवारसँग चाडपर्व मनाउने चाहनाले भरिएका अनुहारहरू...