गौरमा कर्फ्यू

रौतहटको गौरमा दुई घण्टाका लागि कर्फ्यू  खुकुलो

जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलताको विश्लेषण गर्दै स्थानीयलाई दैनिक उपभोग्य वस्तु खरिद र अत्यावश्यक कामका लागि सहुलियत दिने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी सूचना...

धेरै पढिएको