गृहमन्त्रीलाई महामन्त्रीको प्रश्न

गृहमन्त्रीलाई महामन्त्रीको प्रश्न– लोकेसन पत्ता लाग्यो भनेर जीबीलाई भगाउने नियत हो ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई भगाउन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘स्टन्टबाजी’ गरेको आरोप लगाएको छ। ...