संस्था स्थापनाको प्रारम्भदेखि नै विभिन्न भूमिकामा सक्रिय मञ्जुले यसअघि कार्यसमिति सदस्य, सांस्कृतिक सचिव, प्रवक्ता, सचिव हुंदै दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालेकी थिइन् । अघिल्लो अधिवेशनमा पनि अध्यक्षकी उम्मेदवार रहेकी उनले...