गाउँपालिका

डोजरले खनेर श्रमिकका नाममा बिल, एकवर्षे बालकलाई महिनाको १७ हजार भुक्तानी !

बझाङ । बझाङको तल्कोट गाउँपालिकाले आर्थिक वर्ष २०७४-७५ मा छडाखेत–मालिका–दाँतोला सडक खन्ने निर्णय गर्यो । यो कामका लागि जोगगिरी बिष्टको अध्यक्षतामा १३ सदस्यीय उपभोक्ता समिति गठन गरियो । ...