गण्डकी सरकार

फ्लोर क्रस गरेका देवकोटा मन्त्री बन्दै, गण्डकी सरकारले आजै नीति तथा कार्यक्रम ल्याउने

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । माओवादीबाट चुनाव चिन्ह लिएर जितेका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई...