गणेशमान सिंह

गणेशमान सिंहको २९औँ स्मृति दिवस आज मनाइँदै

नेपाली राजनीतिमा त्याग र साहसको अद्वितीय उदाहरण प्रस्तुत गरेका सिंहले जनआन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहलाई अस्वीकार गर्दै समकक्षी कृष्णप्रसाद भट्टराईको नाम प्रस्ताव गरेका थिए। ...

धेरै पढिएको