पार्टी विधानको दफा १७ २ अनुसार विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भएको उल्लेख गर्दै सो अन्तरगतका कामहरू सम्भव भएसम्म कार्यसम्मतिले अगाडि बढाइने उल्लेख गरिएको छ। ...