सभापति शेरबहादुर देउवासमेत सहभागी उक्त कार्यक्रममा उनले अहिले फरक विचार राख्नेले पनि पार्टीमा स्थान पाइरहेको बताए। सभापति देउवाको सधैं आलोचनामा रमाउने महामन्त्री थापा आज भने सकारात्मक देखिएका छन्। ...