यस वर्ष पहिलोपटक पुरुषतर्फ ‘ए प्लस’ क्याटगोरी थपिएको छ। उक्त श्रेणीमा कप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने परेका छन्। ...