स्विट्जरल्याण्डमा भएको पुरस्कार रकम घोषणा कार्यक्रममा फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले उक्त रकम बाहेक पनि थप २५ करोड डलर प्रतियोगितामा सहभागिता नजनाउने मुलुकमा त्यहाँको फुटबलको विकासका लागि सहयोग गर्ने फिफाको योजना...