कोरोना #सङ्गीत

कोरोनालाई जीत्न सङ्गीत र योग अभ्यास

योगलाई रोगी व्यक्तिको महत्वपूर्ण चिकित्सा पद्धति पनि मानिन्छ । योगको माध्यमबाट रोगी व्यक्तिले आफूलाई निरोगी, स्वस्थ्य तुल्याउन सक्छन् । स्वस्थ्य व्यक्तिका लागि जीवन पद्धति र योगीहरुका लागि साधना पद्धति मानिन्छ...