कैदी फरार

बलात्कार मुद्दाका कैदी अस्पतालबाट फरार

विराटनगर । बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी सुरक्षामा खटिएका प्रहरीलाई ढलाएर अस्पतालबाट फरार भएका छन् । स्वास्थ्यमा समस्यापछि उपचारका निम्ति विराटनगरस्थित कोसी अस्पतालमा भर्ना गरिएका २४ वर्षीय मोहम्मद...