प्रहरीले नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि घुँडामुनि गोली प्रहार गरी उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। गोली लागेर घाइते भएका शाहीलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको छ। ...