काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामू गाउँपालिकाले आइतबार पनि कार्यालय सञ्चालन गर्ने भएको छ। गाउँ कार्यपालिकाको शनिबार बसेको बैठकले आइतबारसमेत गाउँपालिकाअन्तर्गतका सबै कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्था सञ्चालन गर्ने...