कार्यसम्पादन सम्झौता

स्वास्थ्य सेवालाई परिणाममुखी बनाउन मन्त्री र सचिवहरूबीच कार्यसम्पादन सम्झौता

‘स्वास्थ्य क्षेत्रको अडिट अब सूचकांकले मात्र होइन, सेवाग्राहीले पाउने व्यवहार र सन्तुष्टिले मापन गरिनु पर्दछ’ मन्त्री पौडेलले भने, ‘हामीले थालनी गरेका काममा देखिने सुधार ल्याउनुहोस्। कामको मूल्याङ्कन प्रक्रियाले मात्र होइन,...

धेरै पढिएको