काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टिओआर)लाई अन्तिम रूप दिन कार्यदल बैठक बसिरहेको छ। सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदल सदस्यहरू छलफलमा जुटेका...