काठमाडौं विश्वविद्यालय

काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त, लिए पद तथा गोपनीयताको शपथ

कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले नवनियुक्त पदाधिकारीको आगमनले विश्वविद्यालयको रूपान्तरण र नतिजामुखी काममा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। समारोहमा विश्वविद्यालयका उपकुलपति प्राडा विवेक बराल लगायत मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति...

ताजा समाचार

धेरै पढिएको