गढी गाउँपालिका वडा नम्बर-६ को अध्यक्षमा नेपाली सुनसरी कांग्रेसका तेतर साहु निर्वाचित भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनमा साहुले ८ सय १६ मत प्राप्त गरेको निर्वाचन आयोगले जानकारी दिएको छ। ...