नेता निधिले देशभरबाट सबै महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आइरहन जरुरत नरहेको बताए । उनले बैठकले देशभरका नेता तथा कार्यकर्तालाई आसन्न प्रतिनिधिसभाको निर्वाचनको तयारीमा होमिनका लागि आग्रह गर्ने निर्णय गरेको पनि बताए...