कांग्रेस केन्द्रीय कार्य समिति बैठक

बलबहादुर केसीलाई सभापति बनाउन देउवालाई गच्छदारको प्रस्ताव

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्य समिति बैठकमा नेताहरुले भावी सभापति बारे बहस सुरु गरेका छन्। अधिवेशन आउन करिव २ बर्ष बाँकी रहँदा नेताहरुले पार्टीको भावी सभापतिका सम्बन्धमा नाम लिएर प्रस्ताव...