काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा पराजित भए पनि पार्टीप्रतिको आफ्नो निष्ठा र प्रतिबद्धता अटल रहेको बताएका छन्। ...