प्रशान्त मगर र श्याम पटेलको संयुक्त निर्देशन तथा कोरियोग्राफीमा बनेको भिडियोमा तीजको उल्लासमय वातावरणलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ। म्युजिक भिडियोमा चर्चित मोडल जुना विश्वकर्माका साथै स्वयं गायक सन्तोष परियारको...