ओपीडी सञ्चालन

अस्पतालले आइतबार पनि ओपीडी सञ्चालन गर्नुपर्ने, कर्मचारीलाई सट्टा बिदाको व्यवस्था

मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०८२ चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएपछि मन्त्रालयले स्वास्थ्य सेवा अवरुद्ध नहुने गरी आवश्यक व्यवस्था...

ताजा समाचार

धेरै पढिएको