यस वर्षको एसईई परीक्षा गत चैतको दोस्रो सातादेखि सञ्चालन भएको थियो। परीक्षा सम्पन्न भएको करिब एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो। ...