एयरपोर्ट

भिजिबिलिटी कम भएपछि काठमाडौं एयरपोर्ट बन्द, उडान खुल्ने अनिश्चित

काठमाडाैं । उडानयोग्य भिजिबिलिटी नभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका अनुसार विमानस्थलमा उडानका आवश्यक भिजिबिलिटी नभएपछि उडान बन्द गरिएको हो। ...

धेरै पढिएको