एनआरएनए विवाद

एनआरएनएको महाधिवेशन रोक्न माग गर्दै उच्च अदालतमा मुद्दा

संघका कुल मतदातामध्ये करिब २० प्रतिशत हिस्सा ओगट्ने बेलायतका प्रतिनिधिहरूलाई प्राविधिक र कानुनी जटिलताका कारण बाहिर राखेर गरिने महाधिवेशनलाई एकताको महाधिवेशन मान्न नसकिने जिकिर रिटमा गरिएको छ । ...