काठमाडौँ । रसुवाको भोटेकोसी नदी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका कारण प्रभावित सडक यातायातलाई सहज बनाउने उद्देश्यले बेत्रावतीस्थित फलाकु खोलामाथि एक्रो बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।...