त्यसपछि खेलको ७१औँ मिनेटमा मलेसियाका अर्का खेलाडी लाभेर कोर्बिन-अङ्गले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि खेलमा गोल हुन सकेन र मलेसियाले नेपालमाथि २-० को जित निकाल्यो। ...