उपहार

छोरीको जन्मदर्ता गरे २५ सय उपहार !

बागलुङ। यहाँको जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षदेखि छोरीको जन्मदर्ता गर्दा रु दुई हजार पाँच सयको मुद्दती खाता उपहार दिने भएको छ । ...