उद्धारको रिहर्सल

त्रिभुवन विमानस्थलमा आपतकालीन उद्धारको रिहर्सल

काठमाडौं । सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आगोको मुस्लो देखा पर्‍यो। आगोको मुस्लो देखिएपछि तत्काल वारुण यन्त्र (दमकल) पुग्यो। ...