उत्तराखण्डमा बाढी

नेपाली दूतावासले भन्यो-उत्तराखण्डमा हालसम्म कोही नेपाली मृत फेला परेका छैनन्

शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले बाढी पहिरोमा बेपत्ता भएपनि हालसम्म कुनै पनि नेपालीको शव फेला नपरेको स्पष्ट पारेको छ। दूतावासले बाढी प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्था,हराइरहेका नेपालीको खोजी तथा...

ताजा समाचार

धेरै पढिएको