उक्त शल्यक्रिया वरिष्ठ नेत्ररोग विशेषज्ञ डा हरि बिक्रम अधिकारीको नेतृत्वमा गरिएको हो। बालिकाको अवस्था जटिल भए पनि सफल शल्यक्रियापछि दृष्टि फर्किनु चिकित्सकीय हिसाबले महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। ...