इजलासमा रविको गुनासो

इजलासमा रविको गुनासो: श्रीमान् माथिको आदेश भन्दै राति साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइयो

दुवै तर्फको बहस सुनेपछि न्यायाधीश बेल्बासेको इजलासले ४ दिनको म्याद थप गर्दै उच्च रक्तचापको समस्या रहेकोले स्वास्थोपचार गर्नसमेत आदेश दिएको कास्की अदालतले जनाएको छ । ...