आज साउने संक्रान्ति

आज साउने संक्रान्ति पर्व, घरघरमा लुतो फालेर मनाइँदै

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ। ...

ताजा समाचार