आज श्रावण कृष्ण चतुर्दशी

आज श्रावण कृष्ण चतुर्दशीः घण्टाकर्ण अर्थात् गठामंगल पर्व मनाइँदै

संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठामंगल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा कीरा नलाग्ने विश्वास रहेको बताउँछन्। स्थान एवं कुल परम्पराअनुसार कतै भने गठामंगललाई...