बलिङतर्फ नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले घातक बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए। उनलाई साथ दिँदै सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले समान एक–एक विकेट चट्काए। अमेरिकामाथि सानदार...